Are you over 18 and want to see adult content?
More Annotations
A complete backup of buykaraokedownloads.com
Are you over 18 and want to see adult content?
A complete backup of karaoke-lyrics.net
Are you over 18 and want to see adult content?
A complete backup of feinesahnefischfilet.de
Are you over 18 and want to see adult content?
A complete backup of proedumed.com.mx
Are you over 18 and want to see adult content?
A complete backup of learningherbs.com
Are you over 18 and want to see adult content?
A complete backup of blogdefinitivojazzeasy.blogspot.com
Are you over 18 and want to see adult content?
A complete backup of e-sportmania.blogspot.com
Are you over 18 and want to see adult content?
Favourite Annotations
Nakshatra Gold and Diamonds - Jewellers in Aluva & Perumbavoor, Ernakulam
Are you over 18 and want to see adult content?
Long Beach Unified School District – powered by Morneau Shepell - Home
Are you over 18 and want to see adult content?
Noticias de Bomberos - Información y Actualidad
Are you over 18 and want to see adult content?
CMO Australia - Addresses the unique marketing, technology and leadership challenges chief marketers face
Are you over 18 and want to see adult content?
Christian Concepts - Biblical Commentary On Current Events
Are you over 18 and want to see adult content?
HeightSites • Finding Art, Culture and Unique Events in Washington Heights & Inwood
Are you over 18 and want to see adult content?
BNDES - O banco nacional do desenvolvimento
Are you over 18 and want to see adult content?
A complete backup of muchosnegociosrentables.com
Are you over 18 and want to see adult content?
Text
Skip to content
१७ चैत्र २०७६, सोमबारEnglish Edition
corporatenepal.com
Menu
MENUMENU
* होम पेज * समाचार * राजनीति* समाज
* अपराध
* विश्व
* खेलकुद * प्रवास * अर्थतन्त्र * व्यापार * अनियमितता/भ्रष्टाचार* बजेट
* अनुदान/कर्जा * आर्थिक कुटनीति * आर्थिक सर्वेक्षण* विकास
* लगानी
* नीति/कार्यक्रम * कर/राजश्व* वित्त
* सहकारी * सञ्चय कोष * विप्रेषण * बैंक/वित्त* बीमा
* केन्द्रीय बैंक * उद्योग * उत्पादन* खनिज
* निर्माण * संस्थान * घरेलु/साना* सेवा
* बजार
* अटो
* इन्धन
* कमोडिटी * खुद्रा * मुद्रा * सुन/चाँदी* सेयर
* प्रविधि * इन्टरनेट * सफ्टवयर * हार्डवयर* विचार
* स्वास्थ्य * अन्तरवार्ता * रोजगार__
Search for: Top
सेयर बजार थप एक साता बन्द गर्दै नेप्से काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजार थप एक साता बन्द गर्ने तयारी गरेको छ । नेप्सेले सोमबार सञ्चालक समितिको अनलाइनमार्फत बैठक बसेर एक साताका लागि बजार बन्द गर्ने तयारी गरेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले बताए । गत साता बजार बन्द … मन्त्रिपरिषदको आइतबारको बैठकले गरेका सम्पूर्ण निर्णयहरुः कस्लाई कस्तो राहत, कस्लाई कति छुट ? काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले पनि लडकाउन गरेसँगै विशेषगरी न्यून आयस्तरका जनतालाई जीवनयापन गर्न कठिनाई भएको चौतर्फी आवाज उठिरहेको बेला सरकारले कोरोना पीडित जनताराई राहत दिन भन्दै विभिन्न निर्णयहरु गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा … ६० लाख भन्दा महंगा गाडी र मदिरा आयात रोकियो काठमाडौं । सरकारले ६० लाख भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले ५० हजार डलर(६० लाख) भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए … सरकारलाई प्रश्न- यो भ्रष्टाचार नभए के हो ? __ 1 घण्टा अगाडि १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ? २. कोरोनाले चीनबाट दक्षिण कोरिया, जापान, इटाली हुँदै सिंगो युरोप र अमेरिका … कोरोनाको उपचार गर्न बागमती प्रदेश सरकारद्वारा स्थानीय तहमा रकम पठाउने निर्णय __ 13 घण्टा अगाडि क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कारवाही गर्ने, उच्चस्तरीय समितिको अरु निर्णय यस्ता छन् __ 14 घण्टा अगाडि कोरोना उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघले गर्यो पचास लाख सहयोग __ 14 घण्टा अगाडि प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५-२५ लाख सहयोग, अध्यक्ष गुरुङले गरेघोषणा
__ 14 घण्टा अगाडि बिरामीको उपचार गर्न अटेर गर्ने अस्पतालहरुलाई कारवाही गर्ने सरकारको चेतावनी __ 16 घण्टा अगाडि ‘कोरोनाले अमेरिकालाई सय वर्षपछि धकेल्छ तर नेपाललाई खासै असर गर्दैन’ __ 16 घण्टा अगाडि __ कर्पोरेट विशेष थप काउन्टर साइक्लिकल बफर हट्यो, ठूला बैंकलाई राहत ऋणको किस्ता असार मसान्तसम्म बुझाउँदा हुने, चैतमै बुझाए १० प्रतिशत ब्याज छुट कोरोना राहत प्याकेजः के चाहान्छन् बैंकर ? इन्डक्सन चुल्हो प्रयोग गर्नेलाई विद्युत महशुलमा छुटः उर्जा मन्त्रालय र प्राधिकरण नै बेखबर __ समाचार थप निजी विद्यालयलाई एक महिनाको शुल्क छुट गर्न निर्देशन काठमाडौं । सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। कान्तिपुर दैनिकबाट । रोगनिर्माण गर्ने जंकफुड, निजी अस्पताल र एलोपेथीको खेती मौलाउँदैछ __ 12 घण्टा अगाडि कोरोनाबाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार(अपडेट) __ 14 घण्टा अगाडि कोभिड-१९ को सङ्क्रमणका कारण स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु __ 14 घण्टा अगाडि दुष्टहरुले छानीछानी हमला गरेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई प्रमका सल्लाहकारको उर्दी __ 17 घण्टा अगाडि ‘लक’ काठमाडौं (फोटो फिचर) __ 17 घण्टा अगाडि आपतमा परेका संखुवासभावासीलाई आवश्यक सहयोग गर्ने पूर्वमन्त्री खड्काको घोषणा __ 20 घण्टा अगाडि __ विचार / अन्तरवार्ता ‘सात दिनभित्र कोरोना उन्मुलन गर्न सकिन्छ’ कोरोनापछी कस्तो होला बिश्व अर्थतन्त्र ? तोयम रायको विचार ‘हामीसँग ६ महिनालाई पुग्ने खाद्यान्न छ, आत्तिनु पर्दैन’ __ कर्पोरेट आइकन थप हिमालयन बैंकको सीईओमा अशोक राणालाई निरन्तरता, नयाँ कार्यकाल बैशाख १गतेबाट
__ अर्थतन्त्र थप निजी विद्यालयलाई एक महिनाको शुल्क छुट गर्न निर्देशन काठमाडौं । सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। कान्तिपुर दैनिकबाट । सरकारलाई प्रश्न- यो भ्रष्टाचार नभए के हो ? ६० लाख भन्दा महंगा गाडी र मदिरा आयात रोकियो बैंकहरुलाई स्प्रेड, सिसिडी, सिआरआर र एसएलआर सबैमा छुट सिआरआरले लगानी योग्य पुँजी थपियो, ब्याजदर पनिघट्ने
__ कर्पोरेट टिभी थप कोरोना संक्रमणको त्रासले होटलहरुसँगै पर्यटन उद्योग संकटमा परेको बारे के भन्छन् शाह ? (भिडियो) ‘यदि बदनियतपूर्ण काम गरेको छ भने चार्टर्ड एकाउन्टेन्टलाई जेल सजाय पनि हुन्छ’ दूरदराजमा बसेकाहरुले बाणिज्य बैंकलाई होइन्, विकास बैंकलाई आफ्नो सोच्छन्’ पहिला आफ्नो बारेमा सोच्ने हो, आफू बनेपछि समाज र राष्ट्रका लागि योगदान गर्ने होः तिमल्सिना __ वित्त थप बैंकहरुलाई स्प्रेड, सिसिडी, सिआरआर र एसएलआर सबैमा छुट काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई स्प्रेड दर, सिआरआर, एसएलआर, सिसिडी रेसियो लगायतका सबै नियामकिय तथा सुपरिवेक्षकिय अनुपातहरुमा छुट दिएको छ । कोरोना संक्रमणको जोखिममा रहेको अर्थतन्त्रलाई राहत प्याकेज जारी गर्दै राष्ट्र बैंकले चैत मसान्त अवधीभित्र बैंक तथा वित्तिय संस्थाहरुले … सिआरआरले लगानी योग्य पुँजी थपियो, ब्याजदर पनिघट्ने
काउन्टर साइक्लिकल बफर हट्यो, ठूला बैंकलाई राहत ऋणको किस्ता असार मसान्तसम्म बुझाउँदा हुने, चैतमै बुझाए १० प्रतिशत ब्याज छुट __ उद्योग थप वैशाख ३ सम्म अन्तराष्ट्रिय हवाई उडानरोकिने
काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो … कोरोना उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघले गर्यो पचास लाख सहयोग कतार एयरवेजको जहाजमार्फत घर फर्किए ९१३ विदेशीपर्यटक
कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट दुई–दुई लाख सहयोग __ बजार थप सेयर बजार थप एक साता बन्द गर्दै नेप्से काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजार थप एक साता बन्द गर्ने तयारी गरेको छ । नेप्सेले सोमबार सञ्चालक समितिको अनलाइनमार्फत बैठक बसेर एक साताका लागि बजार बन्द गर्ने तयारी गरेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले बताए । गत साता बजार बन्द … किस्ता बुझाउने म्याद स्थगित गर्न अर्थसचिवसँग यातायात व्यवसायीको माग प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५-२५ लाख सहयोग, अध्यक्ष गुरुङले गरेघोषणा
पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड ‘लकडाउन’ खुलेपछि मात्रै __ खेलकुद थप कोरोना उपचार कोषमा राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको एक लाखसहयोग
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् । उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । … कोरोनाले एक वर्षपछि सर्यो टोकियो ओलम्पिक, २५ बिलियन डलर लगानी जोखिममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामस्थगित
नेपाल र
इङ्ग्ल्याण्डबीचको खेलस्थगित
कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित __ प्रविधि थप एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस ब्यालेन्स काठमाण्डौं । एनसेलले बिहीबारबाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सकिने सुविधा सुरु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै … अहिलेको विषम परिस्थितिमा सम्पर्कमा रहन सहज हुने विभिन्न अफरहरु ल्यायो एनसेलले भोलीबाट नेपाल टेलिकमले जति रिचार्ज गर्यो त्यति नै बोनस दिने अब मोबाइलमा दुई सय रुपैयाँ सापटी, रिचार्जमा शतप्रतिशत बोनस ‘लकडाउन’मा घर बसेका ग्राहकहरुलाई डिसहोमले उपलब्ध गरायो थप रमाइला च्यानलहरु __ विश्व थप कोरोनाबाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार(अपडेट) कोभिड-१९ को सङ्क्रमणका कारण स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु __ प्रवास थप एनआरएनएले एक करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरणगर्ने
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री … कोरोनाले अमेरिकाका नेपाली प्रभावित, यस्तो छअवस्था
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाल पठाउने नाकामा अलपत्र परेका हजारौंलाई स्वास्थ्य जाँच गर्दै प्रवेश दिइने __ स्वास्थ्य थप मन्त्रिपरिषदको आइतबारको बैठकले गरेका सम्पूर्ण निर्णयहरुः कस्लाई कस्तो राहत, कस्लाई कति छुट ? काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले पनि लडकाउन गरेसँगै विशेषगरी न्यून आयस्तरका जनतालाई जीवनयापन गर्न कठिनाई भएको चौतर्फी आवाज उठिरहेको बेला सरकारले कोरोना पीडित जनताराई राहत दिन भन्दै विभिन्न निर्णयहरु गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा … चैत २५ सम्म घरमै बस्नुपर्ने, मन्त्रिपरिषदले थप्यो ‘लकडाउन’को अवधि रोगनिर्माण गर्ने जंकफुड, निजी अस्पताल र एलोपेथीको खेती मौलाउँदैछ ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा सहयोग गरिएको चिकित्सा सामाग्री नेपाल आइपुग्यो __ रोजगार थप वैदेशिक रोजगारमा जानेले पाउने भए सुबिधा, ‘अब अनलाइनबाटै म्यादी जीवन बीमाको भुक्तानी’ काठमाडौँ । बीमा समितिले बैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा सुबिधा प्राप्त गर्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हुन् । … सरकारले दैनिक ज्यालादारी र न्यून आयलाई राहत दिने, तर लगत संकलन पछि मात्रै निर्माण क्षेत्रमा अलपत्र परेका कामदारलाई घरघर पुर्याइदेउः गृह तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी __ मनोरञ्जन थप कोरोना संक्रमितको वयान कोरोनाले मलाई सोध्योः हात धोयौ ? अँ !! भनेँ तर मैले हात धोएको थिइन ऊ मेरो हातमा आयो जिउ जिउ चढ्यो अंग अंग चहार्यो हात मिलाएको साथी कहाँ गयो अँगालो हालेको प्रिय कहाँ पुग्यो जुठो खाएको मित्रसँग मित लायो बाठो कोरोना बलियालाई छामछाम … नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने, हरेक दिन फरक फरक नाटकको प्रत्यक्ष प्रसारणगरिने
हलिउडका चर्चित कलाकारलाई नै कोरोना संक्रमण छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, अध्ययन गरिरहेको छुः अर्थमन्त्री __ रोचक तथ्य थप कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द बाँदरको परिवार नियोजन गर्न माग गर्दै र्याली मुख्यमन्त्री नै महामूर्खको सम्मानबाट विभूषित * सम्पर्क: +977-1-4229009 / 4224016 * इमेल : info@corporatenepal.com * सुचना विभाग दर्ता नं. २९३/०७३/७४ * सम्पादकः सीताराम विलासी* __
* __
* __
* __
* हाम्रो बारे * हाम्रो बारे * विज्ञापन * युनिकोड*
* समाचार * राजनीति* समाज
* अपराध
* प्रवाह * खेलकुद* विश्व
* विजनेश * अर्थतन्त्र * उद्योग* वित्त
* बजार
* प्रविधि * रोजगार * कर्पोरेट आइकन* अन्य
* विचार
* अन्तरवार्ता * मनोरञ्जन * स्वास्थ्य * रोचक तथ्य * भिडियो 2015-2020 Bizcare Nepal Pvt. Ltd. Powered by: Cut Edge Technology and Solutions Pvt. Ltd.Details
Copyright © 2024 ArchiveBay.com. All rights reserved. Terms of Use | Privacy Policy | DMCA | 2021 | Feedback | Advertising | RSS 2.0